+
Side Bar Header Desktop Recovered

फुकुओकामा नेपाली युवतीले गरिन आत्महत्या

Kyoto Khabar
Posted on 8 months ago

फुकुओका , जापानको फुकुओका प हाकता नजिकै एक नेपाली युवतीले आत्महत्या गरेकी छिन्। घटनाबारे विस्तृत विवरण हालसम्म सार्वजनिक गरिएको छैन।

स्थानीय प्रहरीका अनुसार मृतकको पहिचान तथा आत्महत्याको कारणबारे अनुसन्धान भइरहेको छ। आवश्यक प्रक्रिया पूरा भएपछि मात्र आधिकारिक विवरण बाहिर आउने जनाइएको छ।

यो घटनाले जापानमा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ। साथी-भाइ र परिचितहरूले सामाजिक सञ्जालमार्फत मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

प्रतिक्रिया

Bio