क्योतो सहरको निशिक्यो वार्डस्थित प्रसिद्ध “मस मन्दिर” (Moss Temple) मा ७०० वर्ष पुरानो झरना फेला परेको छ। अनुसन्धान टोलीले मन्दिर परिसरमा जमेको माटो हरियो मोस हटाएपछि, पुरानो झरना समूहको संरचना देखा परेको हो।
यस खोजलाई ऐतिहासिक रूपमा महत्वपूर्ण मानिएको छ, किनकि यसले जापानी मन्दिरहरूमा पानी व्यवस्थापन तथा प्राकृतिक परिदृश्य संरक्षणको पुरानो अभ्यासबारे नयाँ जानकारी दिन सक्छ। स्थानीय अधिकारीहरू र इतिहासविद्हरूले यसको थप अनुसन्धान गर्ने तयारी गरिरहेका छन्।
About
contact
Date Converter

