क्योटो , क्योटोमा बसोबास गर्दै आएकी नेपाली महिला अस्मिता मल्ल घरमै मृत अवस्थामा फेला परेकी छन्। बेलुका सकुशल सुत्न गएको अवस्थाबाट उनी बिहान उठ्ने बेला मृत भेटिएकी थिइन्। घटनास्थलमा पुगेका चिकित्सकहरूले पनि उनलाई मृत घोषित गरिसकेका छन्।
अस्मिता मल्ल आफ्नो परिवारसहित क्योटोमा लामो समयदेखि बस्दै आएकी थिइन्। मृत्युको कारणबारे थप विवरण भने सार्वजनिक गरिएको छैन।
About
contact
Date Converter

