टोकियो, जापान – जय नेपाल इन्टरनेशनल फाउन्डेशन जापान च्याप्टरको नयाँ कार्यसमिति चयन भएको छ। अध्यक्षमा दिलाराम खरेल निर्वाचित भएका छन्।
नयाँ कार्यसमितिमा उपाध्यक्षहरू चुदामणि भट्टराई र राजबिन थापा चयन भएका छन्। महासचिवमा तारा थापा, सहसचिवमा धिरेन्द्र बम ठकुरी, तथा कोषाध्यक्षमा प्रिन्सेस खरेल चयन भएका छन्।
यसैगरी, कार्यसमितिका अन्य कार्यकारी सदस्यहरूमा शिव खनाल, पुष्प बनिया, प्रभिन पोखरेल, सागर शर्मा, पबित्रा डी. रेग्मी, रबिन देवकोटा, मधु पराजुली, विक्रम लम्साल, मुकेश सिंह, कुमार रोका, सरोज मुदवारी, सुजन ढकाल, र सन्तोष जंग मल्ल रहेका छन्।
नयाँ कार्यसमितिले प्रवासी नेपाली समुदायको हितमा कार्य गर्ने महासचिव तारा थापाले बताए ।
About
contact
Date Converter

