+
Side Bar Header Desktop Recovered

जापानमा चामल सस्तो बनाउन नयाँ योजना

Kyoto Khabar
Posted on 11 months ago

जापानका कृषि मन्त्री शिन्जिरो कोइजुमीले चामलको मूल्य ¥2,000 (प्रति 5 केजी) आसपास ल्याउने घोषणा गरेका छन्। सरकारले सञ्चित चामल अब बोलकबोल होइन, सम्झौता प्रणालीमार्फत बेच्ने कुरा बताए।

साथै, २०२५ मा चामल उत्पादन ७.१९ मिलियन टन पुग्ने अनुमान गरिएको छ, जुन पछिल्लो ५ वर्षकै उच्च हो। मन्त्री कोइजुमीले चामल अभाव हट्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

Bio