+
Side Bar Header Desktop Recovered

जापानमा रेल मार्गमा फोहोर फालेपछि  नेपाली विद्यार्थी पक्राउ

Kyoto Khabar
Posted on 1 year ago

 

टोक्यो – जापानको टोक्योस्थित ओगिकुबो प्रहरी कार्यालयले एक नेपाली नागरिकलाई रेल सेवा अवरोधको आरोपमा पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको नाम प्रकास  महतारा  रहेको छ, जो जापानमा विश्वविद्यालयमा अध्ययनरत छन्।

जापानी संचार माध्यमहरुका अनुसार, उनले सोबु रेल लाइनको मार्गमा फोहोरको डब्बा राखेर रेलको सञ्चालनमा बाधा पुर्याएको आरोप लागेको हो। यस घटनाले करिब ३० मिनेटसम्म रेल सेवा प्रभावित भएको थियो।

प्रतिक्रिया

Bio