क्योटो , क्योटोमा बसोबास गर्दै आएकी नेपाली महिला अस्मिता मल्लको मृत्यु भएको छ।। बेलुका सकुशल सुत्न गएको अवस्थाबाट उनी बिहान उठेर काम जाने तरखरमा थिहिन । पेट दुख्ने र मुटु दुख्ने भएपछि हस्पिटल लगिएको थियो ।हस्पिटल पुर्याएको केहि समयमै चिकित्सकहरूले पनि उनलाई मृत घोषित गरिसकेका छन्।
अस्मिता मल्ल आफ्नो परिवारसहित क्योटोमा लामो समयदेखि बस्दै आएकी थिइन्।
About
contact
Date Converter

