+
Side Bar Header Desktop Recovered

क्योतोमा कयाकिङ प्रतियोगितामा दुर्घटना

Kyoto Khabar
Posted on 1 year ago

 

क्योटो प्रान्तको क्योटान्गो सहरको कुमिहामा खाडीमा आयोजित कयाकिङ प्रतियोगितामा आज बिहान तीव्र हावाका कारण धेरै कयाक उल्टिएर ४० भन्दा बढी प्रतिस्पर्धी पानीमा खसे। सबैलाई उद्धार गरिएको छ, र ६ जना सामान्य चोटपटकसहित अस्पतालमा भर्ना गरिएको छ। आयोजकहरूले भोलिको कार्यक्रम रद्द गरेका छन्।

प्रतिक्रिया

Bio