+
Side Bar Header Desktop Recovered

जापानी चन्द्रयान ‘Resilience’ सम्पर्कविहीन

Kyoto Khabar
Posted on 1 year ago

जापानी निजी कम्पनी ispace द्वारा प्रक्षेपण गरिएको चन्द्रयान ‘Resilience’ ले चन्द्रमामा अवतरणको प्रयास गर्दा सम्पर्क गुमाएको छ। कम्पनीले अवतरणको प्रयासपछि यानसँग पुनः सम्पर्क स्थापित गर्न सकेको छैन, जसले यसको सफलतामा प्रश्न उठाएको छ।

प्रतिक्रिया

Bio