+
Side Bar Header Desktop Recovered

संगीत पुरस्कार जापान २०२५ क्योतोमा आयोजना हुँदै

Kyoto Khabar
Posted on 1 year ago

संगीत पुरस्कार जापान २०२५ (Music Awards Japan 2025) को पहिलो संस्करण मे २१ र २२ मा क्योटोको रोहम थिएटरमा आयोजना हुँदैछ। यो समारोह जापानको सांगीतिक उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। प्रसिद्ध गायक फुजिई काजेले १७ विधामा मनोनयन प्राप्त गरेका छन्, जसमा “मिचितेयुकु” गीत पनि समावेश छ। यो समारोह टेलिभिजन र युट्युबमार्फत प्रत्यक्ष प्रसारण हुनेछ।

प्रतिक्रिया

Bio